Public Pana
पुर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा, आजै काठमाण्डौ प्रहरीमा आत्मसमर्पण गर्ने
पुर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा, आजै काठमाण्डौ प्रहरीमा आत्मसमर्पण गर्ने नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोप लागेका रायमाझी लुम्बिनी प्रहरीको स्कर्टिङमा काठमाण्डौ आउँदैछन् ।
मन्त्रिपरिषद् दशौ पटक बिस्तार, कंग्रेसका तर्फबाट ३ मन्त्री थपिए
मन्त्रिपरिषद् दशौ पटक बिस्तार, कंग्रेसका तर्फबाट ३ मन्त्री थपिए प्रधानमनत्रीले आजै नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन ।
पुर्व उपप्रधानमन्त्री रायमाझीसहित उनका छोरा र पुर्व गृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी
पुर्व उपप्रधानमन्त्री रायमाझीसहित उनका छोरा र पुर्व गृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी उनी र उनका छोरा  सन्दीपविरुद्ध प्रहरीले बुधवार काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध ठगी तथा संगठित अपराधमा मुद्धा अनुसन्धानका लागि तहकिकात गर्न पक्राउ पुर्जी जारी गरेको हो ।
एसीसी क्रिकेटमा विजयी खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय
एसीसी क्रिकेटमा विजयी खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने सरकारको निर्णय सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैया दिन निर्णय समेत गरेको छ । मन्त्रीपरिषद्ले गरेका निर्णयहरु यसप्रकार छन् । 
उपनिर्वाचनपछि पहिलो पटक गठबन्धन दलको बैठक बस्दै
उपनिर्वाचनपछि पहिलो पटक गठबन्धन दलको बैठक बस्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले  जानकारी दिए ।
भारतमा आफ्नो उपचार गराउँदा लागेको सम्पुर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने
भारतमा आफ्नो उपचार गराउँदा लागेको सम्पुर्ण खर्च राष्ट्रपति स्वयंमले व्यहोर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 
रास्वपाद्वारा ३६ विभाग गठन
रास्वपाद्वारा ३६ विभाग गठन बैठकले अर्थ नीति विभागको प्रमुखमा सो पार्टीका सांसद स्वर्णिम वाग्लेलाई तोकेको छ भने नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी मुकुल ढकाललाई दिइएको छ ।
एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा
एमाले केन्द्रीय कमिटीको बैठक झापाको दमकमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते कार्यकर्ता भेलाबाटै बैठकको उद्घाटन गर्नुहुने भएको छ । वैशाख २९ र ३० गते कश्मिक पार्टी प्यालेसमा बैठकको बन्दसत्र सञ्चालन हुने अध्यक्ष कार्कीले बताउनुभयो ।
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा
रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रमाण नभएको निर्णय गरेका कारण उक्त निर्णयविरुद्ध दायर रिट निवेदन खारेज हुनुपर्ने माग गरिएको छ ।
पार्टीको हाइ कमाण्डमा फर्किए लामिछाने, दलको नेता चयन गर्न केन्द्रीय समितिको सिफारिस
पार्टीको हाइ कमाण्डमा फर्किए लामिछाने, दलको नेता चयन गर्न केन्द्रीय समितिको सिफारिस दलको नेता चयन भएसँगै लामिछाने फेरी पार्टीको सक्तीशाली कमाण्डमा फर्किएका छन् ।
सरकारको बिषयमा निर्णय गर्न रास्वपाको बैठक जारी
सरकारको बिषयमा निर्णय गर्न रास्वपाको बैठक जारी बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागिताको विषयमा छलफल हुने रास्वपाका एक नेताले बताए ।  
राष्ट्रपति पौडेल उपचार सकेर आज स्वदेश फर्किदै
राष्ट्रपति पौडेल उपचार सकेर आज स्वदेश फर्किदै उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आज बेलुकी ८ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
Weather Update