Public Pana
भ्रष्टाचारको विषयले सांसदमा सांसदको आरोप-प्रत्यारोप
भ्रष्टाचारको विषयले सांसदमा सांसदको आरोप-प्रत्यारोप एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्ताैला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए । 
प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले
प्रधानमन्त्रीज्यू, भ्रष्टाचार छानबिनको फिल्म हेर्न हामी टिकट काटेर बसेका छौँ : एमाले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् । 
सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन
सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् । 
नवनियुक्त एक मन्त्रीले लिए शपथ
नवनियुक्त एक मन्त्रीले लिए शपथ प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डेय र अर्यालद्वारा शपथ र पदभार ग्रहण सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आइतबार प्रतिनिधिसभाको सचिवमा नियुक्त पदमप्रसाद पाण्डेयले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए भने राष्ट्रियसभाको सचिवमा नियुक्त डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् । 
नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ : प्रधानमन्त्री
नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ : प्रधानमन्त्री गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए । 
कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने
कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । 
आजबाट बजेट अधिवेसन सुरु, अपरान्ह ४ बजे बस्ने
आजबाट बजेट अधिवेसन सुरु, अपरान्ह ४ बजे बस्ने जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजआइतबार देखी सुरु हुदैँछ । 
सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष
सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने निष्कर्ष शनिबार साँझ सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए। 
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो
संवैधानिक परिषद्को बैठक सोमबारका लागि बोलाइयो सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।
सत्ता गठबन्धनका नेताको बैठक जारी
सत्ता गठबन्धनका नेताको बैठक जारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट  बैठक सुरु भएको हो ।
रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता
रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
Weather Update