सरकारको बिषयमा निर्णय गर्न रास्वपाको बैठक जारी
सोमबार, वैशाख १८, २०८०
राष्ट्रपति पौडेल उपचार सकेर आज स्वदेश फर्किदै
आइतबार, वैशाख १७, २०८०
उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आज बेलुकी ८ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
सुशासन र समृद्धिको बाटोमा सरकार अघि बढिरहेको छ, हेर्रौ ३१ बुँदे तर्क
आइतबार, वैशाख १७, २०८०
प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा प्रचण्ड नेतृत्वको सरकार गठन भएयता सुशासन र समृद्धिको पक्षमा थुप्रै सुधार कार्यहरु अघि बढेको भन्दै बुँदागत तर्क गरिएको छ ।
प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल
शनिबार, वैशाख १६, २०८०
यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ मन्त्रीले पनि खाए शपथ
शुक्रबार, वैशाख १५, २०८०
बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
शुक्रबार, वैशाख १५, २०८०
शुक्रबार शपथ ग्रमण समारोहमा उनले यथास्थितिमा सरकारमा नजाने र समर्थनबारे पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने जानकारी दिए ।
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न एमालेको माग
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको आरोप लगाउनुभयो ।
लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो
शुक्रबार, वैशाख १५, २०८०
नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सासदहरुकाे आज सपथग्रहण हुन लागेको हो ।
सांसद कोइरीले संसद सचिवालयलाई पत्र लेखेर भने- अस्वस्थ छु
बिहीबार, वैशाख १४, २०८०
लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
गण्डकी मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
बिहीबार, वैशाख १४, २०८०
बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने अर्थमन्त्रीको दावी
बिहीबार, वैशाख १४, २०८०
आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
बिहीबार, वैशाख १४, २०८०
प्रदेश प्रमुख शेरचनले आज अपराह्न ४ बजेसम्म उपधारा २ बमोजिम सरकार गठन हुने विश्वासिलो आधारसहित आउन दललाई आह्वान गर्नुभएको छ ।

