सत्ता गठबन्धनका नेताको बैठक जारी
शनिबार, वैशाख २३, २०८०
रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता
शुक्रबार, वैशाख २२, २०८०
बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ
शुक्रबार, वैशाख २२, २०८०
मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभाबी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो ।
काठमाडौंको सडकमै कोशी प्रदेश नामाकरणको विरोध गर्दै उभौली पर्व मनाइयो (फोटो फिचर)
शुक्रबार, वैशाख २२, २०८०
काठमाडौंको बानेश्वरमा भेला भएका किराँती समुदायले कोशी प्रदेश नामाकरणको विरोध गर्दै आफ्नो सांस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् ।
एमालेले डाक्यो केन्द्रीय कमिटी र सचिवालय बैठक
शुक्रबार, वैशाख २२, २०८०
च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय छ : प्रधानमन्त्री
शुक्रबार, वैशाख २२, २०८०
बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेका बताए ।
आज सत्तारुढ गठबन्धनको बैठक बस्दै
शुक्रबार, वैशाख २२, २०८०
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ ।
प्रचण्ड सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा आज रास्वपाले निर्णय गर्दै
शुक्रबार, वैशाख २२, २०८०
आज अपरान्ह बस्न लागेको केन्द्रिय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागितालाई दिएर छलफल गर्नेछ ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ गराउनुभएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
बिहीबार, वैशाख २१, २०८०
उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ । प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ ।
कंग्रेसका तीन मन्त्रीले लिए सपथ
बिहीबार, वैशाख २१, २०८०
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहिवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् ।
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही छैन
बिहीबार, वैशाख २१, २०८०
क्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भईरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।
ठोस प्रमाणविना आफ्ना नेताहरुलाई पक्राउ गरिएको भन्दै ओलीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
बिहीबार, वैशाख २१, २०८०
माओवादीबाट एमालेमा गएको उच्च पदस्त नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम पक्राउ पर्न थालेपछि त्यसवारे कुराकानी गर्न ओली प्रधानमन्त्री दाहालको पुगेको स्रोतको भनाई छ ।

