सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने
मंगलबार, वैशाख १२, २०८०
रबि लामिछानेलाई प्रतिस्पर्धी भन्दा करिब ६ गुणा बढी मतको अग्रता
मंगलबार, वैशाख १२, २०८०
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गर्नुभएको छ ।
रास्वपाका डा. स्वर्णीम वाग्ले भारी मतले बिजयी
मंगलबार, वैशाख १२, २०८०
उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
उपेन्द्रले लिए ६०० मतको अग्रता
सोमबार, वैशाख ११, २०८०
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् ।
बारा–२ मा उपेन्द्रको अग्रता कायमै
सोमबार, वैशाख ११, २०८०
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
इच्छाकामनाको मत गणना हुँदा रविको अग्रता कायमै
सोमबार, वैशाख ११, २०८०
लामिछानेले तीन हजार ६०२ पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याएका छन् ।
संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति
सोमबार, वैशाख ११, २०८०
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।
एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामिछानेले पछ्याउँदै
सोमबार, वैशाख ११, २०८०
मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।
संसदीय समिति गठनका लागि सिंहदरवारमा प्रधानमन्त्री, देउवा र ओलीबिच छलफल
सोमबार, वैशाख ११, २०८०
संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धिध बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन ।
२५ हजार मत गन्दा स्वर्णिम वाग्ले ५ हजारले बढी
सोमबार, वैशाख ११, २०८०
तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी परेका छन ।
एमाले नेतृत्वको तेस्रो सरकार पनि ढल्यो, लुम्बिनीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत
सोमबार, वैशाख ११, २०८०
प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका छन ।
रबि लामिछानेले भने, `अब यो देश युवाले हाँक्छन् ´
सोमबार, वैशाख ११, २०८०
लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै ब्यवस्था बदलिए पनि अवस्था नबदलिएको पनि उनको टिप्पणी छ।
´सोच्छु ,ऐ
बारा २ को मतगणना शुरु हुँदै
सोमबार, वैशाख ११, २०८०
बारा २ मा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

