लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा
सोमबार, वैशाख ११, २०८०

कर्णालीका मुख्यमन्त्रीले शुक्रवार तेस्रो पटक विश्वासको मत लिने
सोमबार, वैशाख ११, २०८०
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले आगामी शुक्रवार तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

चितवनमा सर्वदलीय बैठक सुरू, कांग्रेसकाे मागमा छलफल हुदैँ
सोमबार, वैशाख ११, २०८०
चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।

आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा वाग्लेको अग्रता कायमै
सोमबार, वैशाख ११, २०८०
हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गर्नुभएको छ ।

चितवन मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा
आइतबार, वैशाख १०, २०८०
उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो ।

तीन वटै जिल्लामा मतदान सकियो, अघिल्लो चुनाव भन्दा कम मत खस्यो
आइतबार, वैशाख १०, २०८०
आम निर्वाचन भन्दा उप निर्वाचनमा मतदान गर्ने संख्या घटेको छ ।

चितवन कंग्रेसले दियो रबि लामिछाने र प्रजिअविरुद्ध उजुरी
आइतबार, वैशाख १०, २०८०
नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुब पोखरेलले चितवनका प्रजिअ र लामिछानेको बिरुद्धमा उजुरी दिएको हो ।

माधव कुमार नेपाललाई समेत मिलाएर केहीदिनमै समाजवादी मोर्चा गठन गर्ने माओवादीको दावी
आइतबार, वैशाख १०, २०८०
अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे ।

तनहुँमा कंग्रेस उम्मेदवारलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण
आइतबार, वैशाख १०, २०८०
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ
आइतबार, वैशाख १०, २०८०
मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप
आइतबार, वैशाख १०, २०८०
बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।

एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत
शनिबार, वैशाख ९, २०८०
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने
शनिबार, वैशाख ९, २०८०
मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन ।