एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत
शनिबार, वैशाख ९, २०८०
गण्डकी प्रदेशको मुख्यमन्त्रीले आज विश्वासको मत लिने
शनिबार, वैशाख ९, २०८०
मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन ।
आचारसंहिता नमान्नेलाई पक्राउ गर्न निवार्चन आयोगको निर्देशन
शुक्रबार, वैशाख ८, २०८०
आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो ।
नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ
शुक्रबार, वैशाख ८, २०८०
गोप्य उजुरीको आधारमा उनीहरु पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता
बिहीबार, वैशाख ७, २०८०
अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ ।
निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री दाहाल
बिहीबार, वैशाख ७, २०८०
बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ
बिहीबार, वैशाख ७, २०८०
प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् ।
आज रातिदेखि प्रचारप्रसारमा रोक, के के गर्न पाइँदैन ?
बिहीबार, वैशाख ७, २०८०
बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक
बिहीबार, वैशाख ७, २०८०
बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो ।
उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै
बिहीबार, वैशाख ७, २०८०
गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन ।
कर्णाली मन्त्रिपरिषद् बिस्तारमा कंग्रेस सभापति देउवाको हस्तक्षेप, मन्त्रीहरुको सपथ रोकियो
बुधबार, वैशाख ६, २०८०
जाजरकोटबाट राजिवविक्रम शाह लगाएतका सिनियार नेतालाई मन्त्री बनाउनु पर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ ।
संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन
बुधबार, वैशाख ६, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन भएको हो ।

