थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लैजान चिकित्सककाे सुझाव
बुधबार, वैशाख ६, २०८०
जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय
मंगलबार, वैशाख ५, २०८०
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।
मिटरव्याज पिडितमाथी प्रहरी दमन भएको भन्दै राप्रपाको संसदमा बिरोध
मंगलबार, वैशाख ५, २०८०
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् ।
फोहोर नउठाउने वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई कामु प्रधानन्याधीशको इजलासमा
मंगलबार, वैशाख ५, २०८०
मेयर बालेनको निर्देशन बमोजिम भिआइपी क्षेत्रमा समेत हप्तौदेखी फोहर उठ्न नसकेपछि सर्वाेच्चमा निवेदन परेको हो । सरकारकै योजना अनुसार संवैधानिक रुपमा मेयर बालेन शाहलाई बाध्य पार्न सर्वोच्चमा रिट हालिएको बताइएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सुचना आयोगको प्रतिवेदन पेश गर्ने
मंगलबार, वैशाख ५, २०८०
संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
मंगलबार, वैशाख ५, २०८०
मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
आफ्नो चालक दुर्घटनाको बिषयमा स्तरहिन भएर राजनीतिकरण नगर्न रबिको अनुरोध
सोमबार, वैशाख ४, २०८०
सोमबार अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउने तीन दलको सहमति
सोमबार, वैशाख ४, २०८०
शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो ।
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सोमबार, वैशाख ४, २०८०
उनलाई भेटेर स्वास्थ्य लाभको कामना गर्न र संसदमा रहेका विधेयकबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र सभापति देउवा बालकोट पुगेका हुन्।
रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला
सोमबार, वैशाख ४, २०८०
उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।
आज राष्ट्रिय सभाको बैठक बस्दै
सोमबार, वैशाख ४, २०८०
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै
सोमबार, वैशाख ४, २०८०
भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।
पदभार ग्रहणलगत्तै परराष्ट्रमन्त्री साउदले भने- अब प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु
आइतबार, वैशाख ३, २०८०
आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे ।

