एनपी साउदले परराष्ट्रमन्त्री र नन्दा चपाईंले यातायात राज्यमन्त्रीको शपथ ग्रहण
आइतबार, वैशाख ३, २०८०
जव सांसद पन्तले प्रधानमन्त्री हराएको सूचना संसदैमा वाचन गरे
आइतबार, वैशाख ३, २०८०
संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना वाचन गरेका हुन् ।
परराष्टमन्त्रीमा कंग्रेसका एनपी साउदले सपथ लिदै
आइतबार, वैशाख ३, २०८०
मन्त्रिपरिषद् विस्तारका लागि हिजो बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै तत्काललाई साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, वैशाख ३, २०८०
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
कांग्रेसबाट एनपी परराष्ट्रमन्त्री बन्दै
शनिबार, वैशाख २, २०८०
मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।
शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि
शुक्रबार, वैशाख १, २०८०
अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिनुभयो ।
संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछु : प्रधानमन्त्री
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सोबल बताएका हुन् ।
प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री
बिहीबार, चैत ३०, २०७९
बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।
राष्ट्रिय सभा बैठक स्थगित
बिहीबार, चैत ३०, २०७९
बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गाैतमले जानकारी दिए ।
१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न बारको अल्टिमेटम
बुधबार, चैत २९, २०७९
लामो समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलिरहेको भन्दै बारले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको हो ।
ढाकाकुमार श्रेष्ठसँग गरे रवि लामिछानेले छलफल
बुधबार, चैत २९, २०७९
मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गरेका छन् ।
संसदमै ज्ञानेन्द्र शाहीको आक्रोश, सरकारलाई मिटरव्याजीको आरोप
बुधबार, चैत २९, २०७९
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन् ।
उपनिर्वाचनका लागि पर्यवेक्षण गर्ने आयोगको अनुमति
बुधबार, चैत २९, २०७९
निर्वाचन आयोगले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न केही संघसंस्थालाई अनुमति दिएको छ ।

