Public Pana
केपी ओलीलाई विश्वप्रकाशको जवाफ- ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन
केपी ओलीलाई विश्वप्रकाशको जवाफ- ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्दै कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै आफूहरुले माछालाई जालमा पार्ने योजना नरहेको बताएका छन् । 
सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग
सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् ।
विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्
विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस् बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् ।
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी
कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइ सकेका छन् । 
सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ न्यौपाने पुगिन् संसद भवन
सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ न्यौपाने पुगिन् संसद भवन न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।
९ अंकले घट्यो सेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार
९ अंकले घट्यो सेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।
पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् सपथ
पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् सपथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादी नेतृ यसोदा न्यौपाने विजयी
कर्णाली प्रदेशकाे उपसभामुखमा माओवादी नेतृ यसोदा न्यौपाने विजयी ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेश सभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्यहरू सहभागी थिए ।
उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत
उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए। सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो । कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन्।
प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि बहिरिदै एमालेका देवराज घिमिरे
प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दर्ता गरेपछि बहिरिदै एमालेका देवराज घिमिरे एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् । उनलाई एमालेका नेता सुवाश नेम्बाङ प्रस्तावक र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवरी दर्ता
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवरी दर्ता उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
Weather Update