Public Pana
प्रचण्डलाई थप तीन सांसदको समर्थन
प्रचण्डलाई थप तीन सांसदको समर्थन प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । 
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे (फोटो फिचर)
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे (फोटो फिचर) एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । 
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो ।
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका  रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । 
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।
मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन
मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेका हुन् ।
माओवादी दलको नेतामा प्रचण्ड
माओवादी दलको नेतामा प्रचण्ड माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।  माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । 
राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु
राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए
शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् । 
भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’
भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’ अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे ।
सरकार बनाउने समयसीमा घर्किंदै, प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ
सरकार बनाउने समयसीमा घर्किंदै, प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ प्रतिनिधिसभा सदस्यकाे  शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् । 
Weather Update