Public Pana
आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र बने देउवाको प्रस्तावक
आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र बने देउवाको प्रस्तावक मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन्  भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज
कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने, यस्तो छ कार्यतालिका
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने, यस्तो छ कार्यतालिका कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ । 
शेखर कोइराला र गगन थापाबीच वार्ता जारी
शेखर कोइराला र गगन थापाबीच वार्ता जारी सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बसेका हुन् । 
मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत
मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सिके राउत उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई निर्वाचन आयोगको जलपान निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ । 
वामपन्थीको सरकार बन्दैन : माधव नेपाल
वामपन्थीको सरकार बन्दैन : माधव नेपाल पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए । 
सांसदहरूको शपथ ग्रहण बिहीबार
सांसदहरूको शपथ ग्रहण बिहीबार संघीय संसद सचिवालयका अनुसार ७ पुस बिहीबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रतिनिधिसभा बैठक कक्षमा शपथ गराउने कार्यक्रम छ ।
गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड
गठबन्धन बनाउँदै नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिएको भोलिपल्ट सोमबार चितवनमा उनले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको दाबी गरेका हुन् । 
शुक्रबारसम्म सांसदहरूलाई सपथ खुवाउने तयारी
शुक्रबारसम्म सांसदहरूलाई सपथ खुवाउने तयारी संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले ७ वा ८ पुसमा सपथ खुवाइसक्ने बताएका छन् । संसद् सचिवालयले मंगलबारसम्म ज्येष्ठ सदस्यको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ ।
संसद् सचिवालय शपथको गृहकार्यमा
संसद् सचिवालय शपथको गृहकार्यमा नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।
Weather Update