सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय
आइतबार, पुस ३, २०७९
राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता
आइतबार, पुस ३, २०७९
भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ ।
संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन
आइतबार, पुस ३, २०७९
पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादी निर्णय
आइतबार, पुस ३, २०७९
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए ।
प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको महासचिव गौतमको भनाइ
आइतबार, पुस ३, २०७९
उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।
गण्डकी कांग्रेसको निर्णयः आफ्नै नेतृत्वमा प्रदेश सरकार
आइतबार, पुस ३, २०७९
आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए ।
कांग्रेस संसदीय दलको नेतामा देउवा कि गगन ?
आइतबार, पुस ३, २०७९
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ ।
सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
आइतबार, पुस ३, २०७९
आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा
आइतबार, पुस ३, २०७९
निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको उनको भनाइ थियो ।
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा
आइतबार, पुस ३, २०७९
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
आइतबार, पुस ३, २०७९
पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदैन : गोकर्ण विष्ट
आइतबार, पुस ३, २०७९
आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
आइतबार, पुस ३, २०७९
सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकदिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

