Public Pana
कांग्रेस नेता विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता
कांग्रेस नेता विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ । गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताए । उनले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताए ।
एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता
एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष रबि लामिछानेबीच भेटवार्ता सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ । 
प्रधानमन्त्री एवं सभापति देउवाले बोलाए पार्टीका निर्वाचित सांसदहरुलाई
प्रधानमन्त्री एवं सभापति देउवाले बोलाए पार्टीका निर्वाचित सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा उहाँले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा
सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग गर्दै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।
माओवादीले एमालेसँग मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्छ ?
माओवादीले एमालेसँग मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्छ ? संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ । 
यसरी लिन्छन् सांसदले शपथ
यसरी लिन्छन् सांसदले शपथ संविधानको धारा ९३ को उपधारा (१) मा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ
जसपा अहिले पनि एमाले गठबन्धनमै हो ?
जसपा अहिले पनि एमाले गठबन्धनमै हो ? आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार । 
स्थायी राजधानीमा मन्त्रिपरिषद् बैठकः लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय
स्थायी राजधानीमा मन्त्रिपरिषद् बैठकः लुम्बिनी प्रदेशका कर्मचारीलाई आवाशभत्ता दिने निर्णय मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कर्मचारीलाई चार वर्गमा विभाजन गरेर आवास सुविधा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए ।
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापानको उच्च सम्मान जापानी सम्राट मेइजिले सुरु गर्नुभएको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ आज अपराह्न ३ बजे वरिष्ठ नेता पौडेलले ग्रहण गर्नुहुनेछ । विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स हुनुहुन्थ्यो ।  
रबी लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट
रबी लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ ।
प्रतिनधिसभा र प्रदेशसभा निर्वाचन घोषणा, दुवै तर्फ गरी  ८२५ सदस्य निर्वाचित
प्रतिनधिसभा र प्रदेशसभा निर्वाचन घोषणा, दुवै तर्फ गरी ८२५ सदस्य निर्वाचित प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएको जानकारी दिनुभयो ।
कामचलाउ सरकारले जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिन खोज्यो : प्रवक्ता शाही 
कामचलाउ सरकारले जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिन खोज्यो : प्रवक्ता शाही  शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन् ।
Weather Update