चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता : नेता खनाल
शुक्रबार, भदौ २४, २०७९
निर्वाचनमा एमालेको कुनै दलसँग तालमेल हुँदैन: महासचिव पोखरेल
शुक्रबार, भदौ २४, २०७९
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा एमालेले कुनै पनि पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने बताउनुभएको छ ।
रहिनन् बेलायतकी महारानी एलिजाबेथ द्वितीय
शुक्रबार, भदौ २४, २०७९
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ।
सिट बाँडफाँटमा सहमतिको नजिक कार्यदल
बुधबार, भदौ २२, २०७९
पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने भएको छ ।
भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानसेनापति शर्माबीच भेटवार्ता
सोमबार, भदौ २०, २०७९
सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।
सिट बाँडफाँडमा अझै कुरा मिलेन, दलहरुको अडान कायमै
आइतबार, भदौ १९, २०७९
बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस...
सय दिनका ६ काम सम्झँदै बालेन्द्रले भने- गाली खान तयार छौं तर समस्याबाट अन्यत्र मोडिँदैनौं
आइतबार, भदौ १९, २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो एक सय दिनमा मनले छोएका केही कामहरुको चर्चा गरेका छन्।
महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा
आइतबार, भदौ १९, २०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।


