Public Pana
नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने
नेपालले पाकिस्तानलाई दुई करोड रुपियाँ सहायता दिने सरकारले मित्रराष्ट्र पाकिस्तानलाई दुई करोड रुपियाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ ।
नेपालको संघीय संसद र चीनबीच भएको समझदारीपत्र (पूर्णपाठ)
नेपालको संघीय संसद र चीनबीच भएको समझदारीपत्र (पूर्णपाठ)  नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली
एमालेले कसैसँग गठबन्धन गर्दैैन : अध्यक्ष ओली नेकपा (एमाले) धनुषाले आज आयोजना गरेको बृहत् जनसभामा उहाँले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज
अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहनु भएका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नुभयो ।
तालिममा नै अनियमिता : ११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग
तालिममा नै अनियमिता : ११ सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगरका तत्कालीन कामु निर्देशक भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
समानुपातिकको बन्दसूचीका लागि आवश्यक कागजातबारे आयोगद्वारा स्पष्ट
समानुपातिकको बन्दसूचीका लागि आवश्यक कागजातबारे आयोगद्वारा स्पष्ट निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र  कागजातबारे थप स्पष्ट पारेको छ।
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने
निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मङ्गलबार हुने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।
दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस
दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ  क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ ।
महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान आज पनि
महाभियोग सिफारिस समितिमा चोलेन्द्रको बयान आज पनि महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको हो।
सीट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै
सीट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । शनिबार मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।
म्यादी प्रहरीको लागि भर्ना खुला
म्यादी प्रहरीको लागि भर्ना खुला  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। 
Weather Update