Public Pana
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो
पूरक प्रश्नका लागि जबरालाई बोलाइयो प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूरक प्रश्नका लागि बोलाएको छ ।
आजका लागि तय संसद बैठक स्थगित
आजका लागि तय संसद बैठक स्थगित सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
फर्किए चिनियाँ नेता ली
फर्किए चिनियाँ नेता ली प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्।
सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक
सर्वोच्चका न्यायाधीश नआउने भएपछि सर्‍यो महाभियोग समिति बैठक बुधबार नै राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ।
चिनियाँ सभामुख ली चान्शु आज स्वदेश फर्किँदै, सोल्टीदेखि एयरपोर्टसम्म सवारी आवागमन प्रभावित हुने
चिनियाँ सभामुख ली चान्शु आज स्वदेश फर्किँदै, सोल्टीदेखि एयरपोर्टसम्म सवारी आवागमन प्रभावित हुने चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्शु आज स्वदेश फर्किँदैछन्। सोमबार नेपाल आएका उनी एयर चाइनाको विशेष विमानबाट आज बिहानको फ्लाइटमा चीन फर्किन लागेका हुन्।
चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती
चोलेन्द्रको बयानमा पूर्वन्यायाधीशको आपत्ति, भागबण्डा खोजेको तथ्य पुष्टि गर्न चुनौती फोरमले निलम्बित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति आपत्ति जनाएको हो। 
महाअभियोग सिफारिस समितिको बैठक बस्दै
महाअभियोग सिफारिस समितिको बैठक बस्दै महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय गर्ने बताइएको छ। 
सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान
सकियो निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो ।  
चिनियाँ नेतासँग देउवाको प्रतिवद्धता- नेपालमा चीन विरुद्ध कुनै गतिविधि गरिने छैन
चिनियाँ नेतासँग देउवाको प्रतिवद्धता- नेपालमा चीन विरुद्ध कुनै गतिविधि गरिने छैन  प्रधानमन्त्री शेरबहादुर देउवाले चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्।
Weather Update