Public Pana
कतारका अमिरको नेपाल भ्रमण : ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने
कतारका अमिरको नेपाल भ्रमण : ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा  दुई देशबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह काठमाडाै- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज लोकतन्त्र दिवस मनाइँदै
आज लोकतन्त्र दिवस मनाइँदै आज बैसाख ११ गते, लोकतन्त्र स्थापना भएको दिन । १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।rrrrrrr
सरकारकाे दाेहाेराे रुप :  शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी
सरकारकाे दाेहाेराे रुप : शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने सरकारको निर्णय गरेकाे छ । शुसासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध कडा रुपमा उत्रने  दावी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारकाे मन्त्रीपरिषदले उक्त निर्णय गरेकाे हाे ।
सुदूरपश्चिम सरकारविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार,   वैशाख २० गते पूर्ण सुनुवाइ हुने
सुदूरपश्चिम सरकारविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, वैशाख २० गते पूर्ण सुनुवाइ हुने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई काम गर्नबाट रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धकाे रिटमा वहस सकिएन, मुद्दा हेर्दा हेर्दै राखियाे
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धकाे रिटमा वहस सकिएन, मुद्दा हेर्दा हेर्दै राखियाे काठमाडाै- सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गरिएको रिटमा वहस नसकिएपछि  सोमबार हेर्दाहेर्दैमा राखिएको छ।  
कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रधानमन्त्री प्रचण्डको संकेत
कम्युनिष्टहरुको पुनः वाम एकता हुने प्रधानमन्त्री प्रचण्डको संकेत प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्। 
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीविरुद्धकाे रिट सुनुवाइ हुदै
सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीविरुद्धकाे रिट सुनुवाइ हुदै सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा  दायर रिट साेमबार पहिलाे पेशी ताेकिदै   छ। एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले आइतबार रिट दायर गरेका थिए ।  
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे पदवारे सर्वाेच्चमा  बहश  हुदै
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे पदवारे सर्वाेच्चमा बहश हुदै गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुँदैछ।  यसअघि न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसी तोकेका थिए। 
Weather Update