Public Pana
देशभरका सरकारकाे जग्गा खाेज्न कडा रुपमा उत्रे गृहमन्त्री रवि लामिछाने
देशभरका सरकारकाे जग्गा खाेज्न कडा रुपमा उत्रे गृहमन्त्री रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक र सरकारी जग्गा फिर्ता ल्याउन परिपत्र गरेका थिए ।
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन्। 
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। 
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर  गरेको हो । 
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ।  बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ। 
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे जिल्ला सरकारी वकिलकाे कार्यालयले एमाले नेता महेश बस्नेत विरुद्धकाे बलत्कार सम्वन्धी जाहेरी तामेलीमा पठाएकाे छ ।  
मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत
मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। उनले विपक्षी सांसदको बहिष्कारका बीच ६१ जना सांसदको समर्थन पाएका हुन्।
गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वाेच्चमा दाेस्राे मुद्दा दायर
गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वाेच्चमा दाेस्राे मुद्दा दायर गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ ।
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका पेस भएका दुवै दाबी अस्वीकार गरेका छन्।
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् । 
किन   एमाले अध्यक्ष    ओलीले  विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ?
किन एमाले अध्यक्ष ओलीले विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ? नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका  छन्  । 
Weather Update