Public Pana
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। 
एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा
एमाले सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेण्डा नेकपा एमालेको  सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ । 
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाएका छन् । ८६ सदस्यीय प्रदेश सभामा उनले ४८ मत पाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक
प्रधानमन्त्री प्रचण्डले बाेलाए मन्त्रीपरिषदकाे बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषदकाे वैठक बाेलाएका छन् ।
कोशीभित्र  कांग्रेसको किचलो
कोशीभित्र कांग्रेसको किचलो विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ । 
प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री
प्रतिनिधिसभाको अवरोध छिटै अन्त्य हुन्छ- प्रधानमन्त्री विराटनगरमा आज स्थानीय पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको बताए । 
गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ
गण्डकी सरकारलाई दीर्घकालीन निर्णय गर्न सर्वोच्चको रोक, वैशाख १० मा पूर्ण सुनुवाइ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिका निर्णय नगर्न आदेश दिएको छ। 
गण्डकी प्रदेश  विवाद :  मुख्यमन्त्री खगराजकाे पद ३ दिनमा खुस्काउला त सर्वाेच्चले  ?
गण्डकी प्रदेश विवाद : मुख्यमन्त्री खगराजकाे पद ३ दिनमा खुस्काउला त सर्वाेच्चले ? गण्डकी प्रदेशको सरकार गठन सम्बन्धी विवाद सर्वोच्च अदालतको एकल इजलासमा पेशी तोकिएको छ। बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेशी तोकिएको हो। शर्माको इजलासमा ङ नम्बरमा पेशी रहेको छ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, घिमिरे र पुडासैनी मैदानमा राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता
उपनिर्वाचन : इलाम र बझाङमा एक–एक जनाद्वारा उम्मेदवारी फिर्ता आगामी वैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । 
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजविरुद्ध सर्वोच्च पुग्यो कांग्रेस नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ।
Weather Update