प्रतिनिधि सभा बैठक १० राेकेर सभामुखसहितकाे टाेली स्वीजरल्याण्ड उड्याे
शुक्रबार, चैत ९, २०८०
बयान दिएर निस्कँदै विनोद चौधरीले भने- स्टन्टबाजहरुलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन
बिहीबार, चैत ८, २०८०
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको आरोप लगाएका छन्। चौधरीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरुसँग सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।
एकिकृत समाजवादीले साेध्याे दिपक मनाङेलाई स्पष्टीकरण
बुधबार, चैत ७, २०८०
गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ)लाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र कायम गरिदिन भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।
संसद्मा कांग्रेसको प्रश्न : लामिछानेलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो ?
बुधबार, चैत ७, २०८०
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको बताउँदै उनीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ ।
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव नभएकाे ओलीकाे दाबी
मंगलबार, चैत ६, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन।
सत्तारुढ दलको साझा संकल्पः कुनैपनि कालखण्डका भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडी बढाउने
मंगलबार, चैत ६, २०८०
सत्तारुढ पाँच राजनीतिक दलले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि कानूनी कारबाही अगाडी बढाउने संकल्प गरेका छन् । मंगलवार पाँच राजनीतिक दलको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्दै कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने बताइएको हो ।
पाँच दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा के छ ? (पूर्णपाठ )
मंगलबार, चैत ६, २०८०
सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ। मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
कांग्रेसले भन्यो- गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन
मंगलबार, चैत ६, २०८०
नेपाली कांग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ।
दीपक मनाङेले छाडे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत
आइतबार, चैत ४, २०८०
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन्।
दीपेश पुनलाई आठ दिन थुनामा राख्ने अनुमति
आइतबार, चैत ४, २०८०
काठमाडाै-पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले आइतबार अनुमति दिएको छ।
बाँसबारी जग्गा काण्डमा विनोद चौधरीको बयान लिइदै
आइतबार, चैत ४, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।
जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन
आइतबार, चैत ४, २०८०
प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।
गृहमन्त्रीकाे निर्देशन माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही अघि वढाउनुस्
आइतबार, चैत ४, २०८०
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

