Public Pana
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।
नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि
नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि हिजो देखी काठमाडाैंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ ।
कांग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले फागुन ३ मा बोलायो केन्द्रीय कार्यसमिति बैठक कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर फागुन ३ गते केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन्।
प्रदेशबाट रिपोर्टिङ : माओवादी केन्द्रीय समितिको आजको बैठक
प्रदेशबाट रिपोर्टिङ : माओवादी केन्द्रीय समितिको आजको बैठक पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले माओवादी ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’  चलाएको थियो।
माओवादी केन्द्रिय समिति बैठक बस्दैँ
माओवादी केन्द्रिय समिति बैठक बस्दैँ बैठकमा केन्द्रिय समितिको आकार घटाएर १ सय ५१ सदस्य बनाउने तथा सोको प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिइएको छ ।
समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञावाली
समृद्ध नेपालको बाधक वर्तमान सरकार : प्रदीप ज्ञावाली नेता ज्ञावलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बढाउने काम भएको जानकारी दिए।
माओवादी केन्द्रको विधान सम्मेलन प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई
माओवादी केन्द्रको विधान सम्मेलन प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई बैठकमा नेताहरूबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी
माओवादीको स्थायी समिति बैठक आज पनि, बिधान मस्यौदा माथी छलफल जारी पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार देखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो ।
महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद
महासमिति बैठकबारे महरले गरे जनसम्पर्क समितिका पदाधिकारीसँग संवाद विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्ने पक्षमा लबिङ गर्न आफू सधैँ क्रियाशील रहेको भन्दै महरले महासमिति बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोली
माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोली बैठकमा विशेष रूपान्तरणबाट आएका सुझावमाथि पनि छलफल हुनेछ ।
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन्।
माधव नेपालको क्षेत्र रौतहटमा ओलीलाई एक सय एक किलोको माला सहित स्वागत
माधव नेपालको क्षेत्र रौतहटमा ओलीलाई एक सय एक किलोको माला सहित स्वागत रौतहटमा बिहीबारबाट सुरु भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकाङ्क्षी छन्।
Weather Update