Public Pana
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज 
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज  संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि  केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् ।
एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न
एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए ।
माघ २२ गतेको हिउँदे अधिवेशन तयारीका लागि रास्वपाले डाक्यो बैठक
माघ २२ गतेको हिउँदे अधिवेशन तयारीका लागि रास्वपाले डाक्यो बैठक कानुन बनाउन अघिल्लो अधिवेशन प्रभावकारी हुन नसकेको पृष्ठभूमिमा कार्य योजना बनाउन दबाब आवश्यक छ ।
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको छ :  माधव नेपाल
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको छ :  माधव नेपाल पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।
निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल
निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ । 
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित) केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
आजदेखि एकीकृत समाजवादीको  राष्ट्रिय परिषद् बैठक
आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ। 
आजदेखिको अभियानमा ब्रेक लाग्यो गगनको
आजदेखिको अभियानमा ब्रेक लाग्यो गगनको समुदायमा कांग्रेस अभियानका लागि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई यो अभियानमा परिचालन नगरिएको कांग्रेसले जनाएको छ ।
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री शहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे। 
राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । 
राष्ट्रिय सभा : सुदूरपश्चिमका तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा : सुदूरपश्चिमका तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सीटका लागि बिहीबार मतदान भएको थियो।
Weather Update