जिल्ला अध्यक्ष र सचिवमा एमालेबाट निर्वाचित जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
आइतबार, माघ ७, २०८०
हिउँदे संसदअघि सभापतिहरूसँग सभामुख घिमिरेको छलफल
आइतबार, माघ ७, २०८०
समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
महाधिवेशन केन्द्रित अभियानमा एकीकृत समाजवादी
शनिबार, माघ ६, २०८०
आगामी वैशाखसम्म सञ्चालन हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् ।
माघ ३ गते रास्वपाको केन्द्रीय समिति बैठक
सोमबार, माघ १, २०८०
रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ। विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका छन्।
ठूलो संख्यामा केन्द्रीय समिति नजिक माओवादी केन्द्र
आइतबार, पुस २९, २०८०
५० जना केन्द्रीय सदस्य निर्वाचित हुने र केन्द्रीय अध्यक्षको सिफारिसमा कार्यसमितिले २४ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरिएको छ।
राष्ट्रिय सभाका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
शनिबार, पुस २८, २०८०
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुनेछ।
पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक
शनिबार, पुस २८, २०८०
आगामी फागुनमा माओवादी केन्द्रको विधान सम्मेलन हुँदै छ।
४० प्रतिशत माओवादीका कार्यकर्ताहरू निष्क्रिय
शुक्रबार, पुस २७, २०८०
बैठकमा अवसरको न्यायोचित वितरण आवश्यक रहेको निचोड निकालिएको छ।
रेशम चौधरी नाउपाको अध्यक्षमा निर्विरोध निर्वाचित
शुक्रबार, पुस २७, २०८०
रेशम अध्यक्ष बने पनि महासचिवसहित अन्य पदाधिकारीमा धेरैको उम्मेदवारी परेको छ।
निरञ्जनकुमार थापाको लुम्बिनीबाट राष्ट्रिय सभाको उमेदवारी फिर्ता
शुक्रबार, पुस २७, २०८०
अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।
आजबाट नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन
बिहीबार, पुस २६, २०८०
महाधिवेशनमा सहभागी हुन देशभरका ७७ मध्ये ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुने पार्टीका दामोदर पण्डितले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली आज प्रकाशित हुँदै
बिहीबार, पुस २६, २०८०
मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध
मंगलबार, पुस २४, २०८०
सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो।

