राष्ट्रिय सभा : लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी
बिहीबार, माघ ११, २०८०
राष्ट्रिय सभा : कोशीमा एमाले उम्मेदवार कोइराला विजयी
बिहीबार, माघ ११, २०८०
एमालेकी कोइरालालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको थियो।
राष्ट्रियसभा निर्वाचन : कोशीमा मतगणना सुरू
बिहीबार, माघ ११, २०८०
अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन ।
राष्ट्रिय सभा निर्वाचन : शान्तिपूर्ण रुपमा सकियो मतदान केहीबेरमै नतिजा
बिहीबार, माघ ११, २०८०
मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट ९८ प्रतिशत मतदान
बिहीबार, माघ ११, २०८०
लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान
बिहीबार, माघ ११, २०८०
प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
राष्ट्रिय सभा निर्वाचन : सकियो कर्णालीमा मतदान
बिहीबार, माघ ११, २०८०
कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा
बुधबार, माघ १०, २०८०
कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्नुहुँदै उहाँले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताउनुभएको हो ।
राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सदस्यका लागि निर्वाचन हुने
बुधबार, माघ १०, २०८०
निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ ।
जनमत पार्टी सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता
मंगलबार, माघ ९, २०८०
१३ सांसद रहेको जनमतबाट मधेस सरकारमा दुईजना मन्त्री थिए। जनमतबाट डा. चन्दन सिंह श्रम तथा यातायात मन्त्री र संसदीय दलका नेता महेश यादव शिक्षा तथा संस्कृति मन्त्री थिए।
रविविरुद्ध संघीय संसद्मा उजुरी-पत्र सहित
मंगलबार, माघ ९, २०८०
युवराज सफलले मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।
कान्तिपुरको समाचारपछि रबी लामिछानेको पत्रकार सम्मेलनः मेरो खातामा पैसा आएकै छैन !
सोमबार, माघ ८, २०८०
कान्तिपुर दैनिकले रबि लामिछानेले ग्यालेक्सी टिभि छोड्दा बखत पसिनाको मुलयत स्वरुप एक करोड ८० लाख रुपैया लिएको भन्दै बैंक स्टेटमेन्टसहितको समाचार सोमवार प्रकाशन गरेपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गर्नुभएको हो ।
संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने सभामुख घिमिरेको भनाइ
आइतबार, माघ ७, २०८०
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस भएको थियो।

