बागमतीमा एमालेका चार उम्मेदवारले गरे मनोनयन दर्ता
सोमबार, पुस २३, २०८०
राष्ट्रमा जिम्मेवारी पूरा गर्न पार्टीले टिकट दियो : कृष्णप्रसाद सिटौला
सोमबार, पुस २३, २०८०
जिम्मेवारी पूरा गर्न आफूलाई पार्टीले राष्ट्रिय सभाको टिकट दिएको सिटौलाले बताए ।
राष्ट्रिय सभा उम्मेदवार चयनप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
सोमबार, पुस २३, २०८०
काँग्रेस संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका १० सिटको बाँडफाँट गरेको छ
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार [सूचीसहित]
सोमबार, पुस २३, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरिएको छ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा भागबण्डा मिल्यो : कांग्रेस १०, माओवादी केन्द्र ६, एस २ र जसपा १
आइतबार, पुस २२, २०८०
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट चार दलले साझा उम्मेदवारी दिने तय भएको हो।
राष्ट्रियसभा उम्मेदवार छान्न कांग्रेसको बैठक बस्दै
आइतबार, पुस २२, २०८०
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रद्धारा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी
शुक्रबार, पुस २०, २०८०
समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ ।
राष्ट्रिय सभाको सबै सिटमा उम्मेदवारी दिने एमालेको तयारी
शुक्रबार, पुस २०, २०८०
बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरूबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शङ्कर पोखरेलले बताए ।
एमालेद्धारा केन्द्रीय कमिटीमा ६ जना मनोनीत
शुक्रबार, पुस २०, २०८०
बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए ।
आज एमाले सचिवालय बैठक बस्दै
शुक्रबार, पुस २०, २०८०
केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।
एमालेले भाग खोजेपछि गठवन्धनको वैठक फेरी शुरु
बिहीबार, पुस १९, २०८०
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।
नेपाल आइपुगे भारतका विदेशमन्त्री जयशंकर
बिहीबार, पुस १९, २०८०
मध्यान्ह उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा संवाद गर्ने छन्।
राष्ट्रिय सभामा मिलेर जान ओलीले राखे प्रस्ताव
बुधबार, पुस १८, २०८०
बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पत्रकारसग उक्त जानकारी गराएका हुन्।

