प्रधानमन्त्री प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, पुस १०, २०८०
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरू सकारात्मक
सोमबार, पुस ९, २०८०
पीडितलाई केन्द्रबिन्दुमा राखेर कानुन बनाउने सरकारकातर्फबाट प्रधानमन्त्री पुष्प कष्ल दाहालले प्रतिबद्धता जनाएपछि अन्य दलहरु त्यसमा सकारात्मक बनेको कंग्रेसका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भोली ३ बजे राष्ट्रका नामा बिशेष सम्बोधन गर्ने !
सोमबार, पुस ९, २०८०
प्रधानमन्त्री दाहालले आफुले सत्ताको नेतृत्व गरेको एक बर्ष पुगेको अवसरमा भोली दिउँसो ३ बजे सिंहदरवास्थित आफ्नो कार्यकक्षबाट राष्ट्रका नाममा बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
ज्यान मारेकाे मुद्दामा सफाइ पाएपछि काेइरीले दिए निलम्बन फुकुवाकाे निवेदन
आइतबार, पुस ८, २०८०
नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने?
आइतबार, पुस ८, २०८०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल
आइतबार, पुस ८, २०८०
आइतबार बिहान सत्तारूढ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बैठकमा सहभागी कंग्रेस सचेतक रमेश लेखकले जानकारी दिए ।
लुम्बिनीमा थपिए दुई मन्त्री
आइतबार, पुस ८, २०८०
लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गरेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार
शनिबार, पुस ७, २०८०
रास्वपाका सभापति रवि लामिछानेमाथि खाेया प्रहार भएकाे छ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् : राष्ट्रपति पौडेल
शनिबार, पुस ७, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने प्रतिवद्धता जनाए । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो प्रतिवद्धता जनाएका हुन् ।
प्रदेशलाई अधिकार दिने कानुन नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा
शनिबार, पुस ७, २०८०
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।
राष्ट्र संकटमा उभिएको छ : सभापति देउवा
शनिबार, पुस ७, २०८०
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी
शनिबार, पुस ७, २०८०
परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभयो ।
राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको नाम
शनिबार, पुस ७, २०८०
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

