Public Pana
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको दावी गरेका छन्
ऐतिहासिक रेकर्डहरु बनाउदै सरकार सफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे दाबी
ऐतिहासिक रेकर्डहरु बनाउदै सरकार सफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले ऐतिहासिक रेकर्डहरु बनाएको दाबी गरेका छन् ।
माधव नेपालको पार्टीले सच्यायो ‘विवादित’ अन्तरपार्टी निर्देशन 
माधव नेपालको पार्टीले सच्यायो ‘विवादित’ अन्तरपार्टी निर्देशन  नेकपा एकीकृत समाजवादीले यसअघि विवादित बनेको अन्तरपार्टी निर्देशन ९अपानि–११० सच्याएको छ ।
मुख्यसचिवलाई साक्षी राखेर मन्त्री र  सचिवहरुलाई प्रधानमन्त्रीले भने  मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ?
मुख्यसचिवलाई साक्षी राखेर मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीले भने मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । 
अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भरसक ठूलो पार्टी बनाऔँ : शेरबहादुर देउवा
अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भरसक ठूलो पार्टी बनाऔँ : शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्घात अन्त्य गरेर कांग्रेसलाई भोलिका दिनमा भरसक ठूलो पार्टी बनाउन आह्वान गरेका छन्। 
काग्रेसकाे मधेश सम्मेलनमा  विवाद  : मर्यादा मिचेकाे भन्दै बिमलेन्द्र नीधि मञ्चमै गएनन्
काग्रेसकाे मधेश सम्मेलनमा विवाद : मर्यादा मिचेकाे भन्दै बिमलेन्द्र नीधि मञ्चमै गएनन् नेपाली कांग्रेस मधेस प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरू भएसगै विवाद पनि सतहमा आएकाे छ।  बिहीबार दिउँसो सम्मेलनको उद्घाटन सत्र चलिरहेको समयमा दुई पक्षकाे विवाद सार्वजिनक रुपमै मञ्चमा देखिएकाे हाे ।  सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गरेपनि असन्ष्ट पक्षले असहमती राखेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन : ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो
राष्ट्रियसभा सदस्य निर्वाचन : ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। 
माओवादीले फागुनको पहिलो साता बिधान सम्मेलन गर्ने
माओवादीले फागुनको पहिलो साता बिधान सम्मेलन गर्ने बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
माओवादी पदाधिकारी बैठक बस्दै
माओवादी पदाधिकारी बैठक बस्दै नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बुधबार नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको बैठक आज बस्न लागेको हो । 
राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाताको नामावली स्वीकृत
राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाताको नामावली स्वीकृत राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
अशोक राईलाई ब्याक गरेर उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न उपेन्द्र यादवको कसरत
अशोक राईलाई ब्याक गरेर उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्न उपेन्द्र यादवको कसरत अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आफुलाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतको भनाई छ ।
Weather Update