Public Pana
माओवादीले फागुनमा विधान सम्मेलन गर्ने 
माओवादीले फागुनमा विधान सम्मेलन गर्ने  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले फागुनको पहिलो हप्ता विधान सम्मेलन  गर्ने भएको छ। त्यसका लागि विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ। । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यी विषयमा छलफल भएको सचिव दीनानाथ शर्माले बताए । 
राजसंस्थासगै प्रदेश खारेजी माग गदैै  आन्दोलन गर्ने राप्रपा केन्द्रिय समितिको निर्णय
राजसंस्थासगै प्रदेश खारेजी माग गदैै  आन्दोलन गर्ने राप्रपा केन्द्रिय समितिको निर्णय  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजसंस्था र  प्रदेशको संरचना खारेजीको माग गर्दै आन्दोलन गर्ने निर्णय केन्द्रिय समितिको वैठकवाट अनुमोदन गरेको छ।
पोखरामा कांग्रेसको गण्डकी प्रदेश सम्मेलन शूरु
पोखरामा कांग्रेसको गण्डकी प्रदेश सम्मेलन शूरु कांग्रेस नेता बालकृष्ण खाँण भुटानी शरनार्थी प्रकरणमा धरौटीमा छुटेका बेला त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान हुनसक्ने नेताहरुको भनाइ छ ।
राजा ल्याउन फागुनदेखि आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि  सरकारमा सहभागी नहुने  
राजा ल्याउन फागुनदेखि आन्दोलन गर्ने राप्रपाको निर्णय, कुनै पनि  सरकारमा सहभागी नहुने   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनमा जाने निर्णय गरेको छ ।  केन्द्रीय समिति बैठकसगै  मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।
बालेनसँग इरिटेसन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
बालेनसँग इरिटेसन भएको प्रधानमन्त्री प्रचण्डको भनाइ मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
आयोगबाट १२ वटा दलले पाए चुनाव चिन्ह - विज्ञप्ति सहित
आयोगबाट १२ वटा दलले पाए चुनाव चिन्ह - विज्ञप्ति सहित प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ
भूकम्पपछि पुननिर्माणभन्दा भत्किनै नदिने घर निर्माणमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री शर्माको भनाइ महामन्त्री शर्माले बागलुङमा आज आइतबार प्रेस युनियनले आयोजनाका गरेको पत्रकार सम्मेलनमा आगामी ७ फागुनदेखि सुरु हुने कांग्रेसको महासमिति बैंठकमा अहिलेको सरकारले गरेका कामको गम्भीर छलफल हुने बताए। 
एमालेको संकल्प यात्रा आज सकियो
एमालेको संकल्प यात्रा आज सकियो मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा आज आइतबार चिवाभञ्ज्याङ पुगेर सकिएको छ । 
‘समृद्धिका लागि सङ्कल्प’ नामक एमालेको पदयात्रा आज समापन हुने
‘समृद्धिका लागि सङ्कल्प’ नामक एमालेको पदयात्रा आज समापन हुने मध्य पहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ ।
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने
दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ ।
Weather Update