Public Pana
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री
बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो’ :प्रधानमन्त्री  ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए। 
दलीय गतिविधिमा सांसदहरु अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित : दीपकबहादुर सिंह
दलीय गतिविधिमा सांसदहरु अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित : दीपकबहादुर सिंह यस्तो अवस्थामा समितिका कार्यसम्पादन कसरी सम्भव हुन्छ रु अहिले कुनै पनि समितिमा गणपूरक सङ्ख्या पुग्ने अवस्था छैन ।
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन
राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । 
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको ११ निर्णय : हेरौं
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको ११ निर्णय : हेरौं केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते दिनको १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ।
राजेन्द्र महत्तोले सरकारलाई दिएकाे  सर्मथन फिर्ता लिन माग गरे , प्रचण्डलाई  के हुन्छ ? 
राजेन्द्र महत्तोले सरकारलाई दिएकाे  सर्मथन फिर्ता लिन माग गरे , प्रचण्डलाई  के हुन्छ ?  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसलाले प्रदेश सभा सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएपछि सरकारलाई दिएको सर्मथन फिर्ता लिनुपर्ने माग गरेका छन् । 
सात महिनापछि धरौटी बुझाएर छुटे बालकृष्ण खाण
सात महिनापछि धरौटी बुझाएर छुटे बालकृष्ण खाण  नेपाली काग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाण ७ महिनापछि धरौटी वुझाएर रिहा भएका छन् । खाण शुक्रवार जिल्ला अदालत काठमाडौमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी वुझाएर रिहा भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौको आदेशले थुनामा रहेका खाण विहिबार उच्च अदालत पाटनको...
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते 
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।
समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
समाजवादी पार्टीसँगको एकता विषयमा छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।
काठमाडौँ महानगरले गरेको सकारात्मक कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ - प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ महानगरले गरेको सकारात्मक कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ - प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री ‘प्रचण्ड’ले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आज अन्तिम दिन नेपाली कांंग्रेसले भने आज मात्र दल दर्ता गर्ने तयारी गरेको छ । रास्वपाले पनि दल दर्ता गर्न बाँकी छ ।
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज 
प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज  न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  
Weather Update