Public Pana
विशेष अदालतमा कुँवरको नेतृत्वमा नयाँ टिम
विशेष अदालतमा कुँवरको नेतृत्वमा नयाँ टिम न्याय परिषद्‌को बैठकले विशेष अदालतमा नयाँ टिम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्‌को बैठकले विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेललाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउदै नयाँ  टिम सिफारिस गरेको हो।
उच्च अदालतका १४ न्यायाधीशको सरुवा 
उच्च अदालतका १४ न्यायाधीशको सरुवा  मंगलवार बसेको न्याय परिषदको वैठकले मुख्य न्यायाधीश नृपध्वज निरौलासहितको सरुवा  गरेको हो ।
दलिय भागवन्डामा न्यायाधीश सिफारिस, एमाले र काग्रेस परे माओवादीको बाँकी 
दलिय भागवन्डामा न्यायाधीश सिफारिस, एमाले र काग्रेस परे माओवादीको बाँकी  प्रधानन्यायाधीश विश्वभर श्रेष्ठको नेतृत्वमा बसेको परिषदको वैठकले राजनीतिक भागवन्डा मिलाउदै न्यायाधीश सिफारिस गरेको हो । 
अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बाहिरिँदै, निर्वाचन माघमा
अध्यक्षसहित राष्ट्रिय सभाका एक तिहाइ सदस्य बाहिरिँदै, निर्वाचन माघमा कुनै कारणले प्रतिनिधि सभा नभएका बेला बौद्धिक अभ्यासको थलो राष्ट्रिय सभाले जनताका आवाज सम्बोधनका लागि सरकारलाई निर्देशन दिन, ध्यानाकर्षण गराउन र रुलिङ गर्न सक्छ भन्ने अभ्यास पनि यसअघि नै भइसकेको छ ।
निष्पक्ष हुनुपर्ने न्यायमूर्तिको सिफारिसमा भागबण्डाको राजनीति
निष्पक्ष हुनुपर्ने न्यायमूर्तिको सिफारिसमा भागबण्डाको राजनीति सोमबारदेखि जारी बैठकमा रिक्त न्यायाधीश नियुक्तका लागि भागबण्डामै बैठक केन्द्रि रहेको स्रोतको भनाई छ । 
पुतलीसडकदेखि माइतीघरहुँदै नयाँ बानेश्वरसम्म आजदेखि १ महिना ५जनाभन्दा बढी जम्मा हुन निषेध - सूचना सहित
पुतलीसडकदेखि माइतीघरहुँदै नयाँ बानेश्वरसम्म आजदेखि १ महिना ५जनाभन्दा बढी जम्मा हुन निषेध - सूचना सहित पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने भएको छ।
माओवादी–नेसपा एकता हुने पक्का
माओवादी–नेसपा एकता हुने पक्का आज आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर समाजवादी फुर्को थप्न दुवै पक्ष लगभग सहमतिमा पुगेको नेसपाका वार्ता टोली संयोजक संयोजक गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
महेश बस्नेतले मागे सरकारी सुरक्षा, दुर्गा प्रसाईंले खबर नै गरेनन्
महेश बस्नेतले मागे सरकारी सुरक्षा, दुर्गा प्रसाईंले खबर नै गरेनन् प्रसाईं सहितका केही अभियान्ताहरूले आगामी मंसिर ७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने बताएका छन्। 
जनताको मुख थुनेर सत्ता नटिक्ने विप्लवको दाबी 
जनताको मुख थुनेर सत्ता नटिक्ने विप्लवको दाबी  महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिने दाबी गरे।
भारतमा आजदेखि सुरु साउथ समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
भारतमा आजदेखि सुरु साउथ समिटमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ ।
टिकटकमाथीको प्रतिबन्ध बदरको मागसहित सर्वोच्चमा रिट, सोमवार सुनुवाई हुने
टिकटकमाथीको प्रतिबन्ध बदरको मागसहित सर्वोच्चमा रिट, सोमवार सुनुवाई हुने टिकटकमाथी प्रतिबन्ध लगाउने सरकारको उक्त कदमलाई सर्वोच्चले प्रथम दृष्टिमा त्रुटीपुर्ण ठहर गरी तत्कालका लागि उक्त निर्णयमाथी नै रोक लगाउने सक्ने कानुन व्यवसायीहरुको दावी छ । 
एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री  
एकतावद्ध भएर प्रतिगामी षड्यन्त्र परास्त गर्छौं : प्रधानमन्त्री   शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
Weather Update