Public Pana
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान
सर्वोच्चमा सिफारिस ६ न्यायाधीशको उजुरी आह्वान  सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ६ जना विरुद्ध उजुरी आह्वान भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध उजुरी दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो। शुक्रबार सिंहदबारमा बसेको बैठकले उनीहरुको विषयमा सार्वजनिक सञ्चार माध्यमसहित संघीय संसद्‌ सचिवालयवाट उजुरी माग गर्ने निर्णय गरेको हो। 
उच्च अदालतमा के हुदै छ  खाँण र  टोपबहादुरकाे मुद्दा
उच्च अदालतमा के हुदै छ  खाँण र टोपबहादुरकाे मुद्दा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि भएको ठगी प्रकरणमा धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने विषयमा उच्च अदालतमा वहस जारी छ । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी र आशिष बुढाथोकीसम्मको बहस पैरवी टुंगिएको छ शुक्रबार पनि  आठ जनाका तर्फवाट वहस हुने उच्च अदालतका...
राष्ट्रिय सभा निर्वाचन  माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव माघ ११ गते निर्वाचन गर्ने गरी मिति तोक्न बिहिवार सरकारलाई सिफारिस गरेिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। 
प्रर्दशनकारी र प्रहरीबीच  राजधानीको बल्खु क्षेत्रमा झडप, केही घाइते
प्रर्दशनकारी र प्रहरीबीच राजधानीको बल्खु क्षेत्रमा झडप, केही घाइते प्रसाई पक्षधर कार्यकर्ताहरु बल्खुबाट कालिमाटी क्षेत्रतर्फ जान खोजेपछि प्रहरीले रोक्न अश्रुग्याँस र पानीको पोहरा हालेको छ ।
दुर्गा प्रसाईं र एमाले निकट युवा संघको  प्रदर्शनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठक
दुर्गा प्रसाईं र एमाले निकट युवा संघको प्रदर्शनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठक मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले निकट युवा संघले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्व सन्ध्यामा सुरु भएको मन्त्रिपरिषद् बैठकलाई महत्त्वका साथ हेरिएको छ । 
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरियो : निर्वाचन आयोग (सूचना सहित)
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको मतभार फेरियो : निर्वाचन आयोग (सूचना सहित) राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भएकाले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा मतभार फेरिएको आयोगले जनाएको छ । 
सरकारले निषेधज्ञा लगायो, ट्राफिक प्रहरीले बाहिर निस्कन सजग गरायो !
सरकारले निषेधज्ञा लगायो, ट्राफिक प्रहरीले बाहिर निस्कन सजग गरायो ! काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक काम परे मात्रै भोली विहिवार काठमाण्डौ उपत्यकामा सवारी लिएर निस्कन अपिल गरेको हो ।
नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री दाहाल
नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री दाहाल पुनः निर्माण सम्पन्न भएको सो भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नयाँ कार्यालय स्थापना गरिएको छ । प्रधानमन्त्रीले आज सो कार्यालयको उद्घाटन गर्दै कार्यारम्भ गर्नुभयो ।
सर्वत्र आलोचना भएपछि युवासंघले भन्यो कार्यक्रम विथोल्न घुसपैठ भएको आशंका छ 
सर्वत्र आलोचना भएपछि युवासंघले भन्यो कार्यक्रम विथोल्न घुसपैठ भएको आशंका छ  महिलाहरुलाई बास बसेको स्थानवाट जवरजस्ती हटाउने कार्यको सर्वत्र आलोचना भएपछि नेकपा एमाले निकट युवा संघले वचाउमा विज्ञप्ति जारी गरेको छ।   राष्ट्रिय युवा संघले मंसिर ७ गते आयोजना गरिने युवा–विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको  दावी गरेको छ ।
महिलाहरुलाई लखट्ने आफ्ना कार्यकर्ता नरहेको एमाले अध्यक्ष ओलीको दाबी
महिलाहरुलाई लखट्ने आफ्ना कार्यकर्ता नरहेको एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले उक्त कुरा बताए पनि एमाले सम्बद्ध युवा संघका सचिवालय सदस्य विनोद राईको संलग्नता रहेको देखिएको छ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको हो ।
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको
Weather Update