आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षको संसद्मा लैजाने बहस हुनुपर्ने सांसद चौधरीको भनाइ
शुक्रबार, मंसिर १, २०८०
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस
शुक्रबार, मंसिर १, २०८०
२००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२-६३ सालमा नै किन नहोस्, विद्यार्थीहरूको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।
रास्वपाको भोलीदेखि घरदैलो अभियान
शुक्रबार, मंसिर १, २०८०
रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।
मन्त्रिपरिषद्को बैठक बालुवाटमा
सोमबार, कात्तिक २७, २०८०
सञ्चारमन्त्री रेखा शर्माले पब्लिक पानासँग कुरा गर्दै भूकम्पपिडित परिवाररलाई राहत, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा प्रयोग गर्नेलगायतमा छलफल भइरहेको जानकारी दिइन् ।
बालेनको निर्णयमा सिडियोको करेक्सन, देउसी भैलो खेल्न समय सिमा छैन : प्रजिअ बस्नेत
सोमबार, कात्तिक २७, २०८०
बालेनको उक्त निर्णर्यलाई करेक्सन गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले रातभर नै देउसी भैलो खेल्न सकिने जानकारी दिएका हुन ।
अपडेट : कीर्तिपुरका जनतासँग साक्षात्कार गर्दै प्रधानमन्त्रीले भने, 'सरकारबाट नयाँ आन्दोलन सुरु '
शनिबार, कात्तिक २५, २०८०
प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार सुरु भएको बताए।
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरका जनतासँग आज साक्षात्कार गर्दै
शनिबार, कात्तिक २५, २०८०
सचिवालयका अनुसार माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।
नेपाल भ्रमणमा आएका चीन सीपीसीका नेता वाङ छुङछेङ पोखरा लागे
शुक्रबार, कात्तिक २४, २०८०
मुख्यमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सोझो उडानमा सघाउने प्रतिवद्धता व्यक्त गर्दै प्राविधिक टिमलाई अध्ययन गर्न पठाउने घोषणा गरे ।
६ बर्षपछि रोल्पा पुगेर प्रधानमन्त्री प्रचण्डले भने : थवाङ विचार र क्रान्तिको प्रतीक हो
शुक्रबार, कात्तिक २४, २०८०
शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्
जसपाको सुदूरपश्चिम प्रदेश समिति गठन
शुक्रबार, कात्तिक २४, २०८०
कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।
राप्रपा नेपालको आज पोखरा सभा हुँदै
शुक्रबार, कात्तिक २४, २०८०
अब राजा सहितको प्रजातन्त्र,सनातन हिन्दु अधिराज्य, र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना दिने कोशी मुख्यमन्त्रीको चेतावनी
शुक्रबार, कात्तिक २४, २०८०
मुख्यमन्त्री कार्कीले अघिल्लो पटकको संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिने अधिकार दिने भन्दा सरकार बचाउने र ढाल्ने अभियानमा लागेको पनि आरोप लगाए ।
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता
बिहीबार, कात्तिक २३, २०८०
राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

