सभामुख घिमिरेद्धारा संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु
सोमबार, मंसिर ११, २०८०
आजदेखि महोत्तरीमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक
सोमबार, मंसिर ११, २०८०
रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन् ।
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुखको टोली लाग्यो अष्ट्रेलिया
आइतबार, मंसिर १०, २०८०
तिमिल्सिनाको नेतृत्वको टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
समितिद्धारा क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन
आइतबार, मंसिर १०, २०८०
जिम्मेवारी सम्हालेपछि क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा काम गर्नेछन्।
पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको गाडीमा तोडफोड
आइतबार, मंसिर १०, २०८०
दशैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला पुगेका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए।
करिब १ सय सहसचिवको सरुवा - सूची सहित
आइतबार, मंसिर १०, २०८०
संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
कोप–२८ सम्मेलनपछि माओवादी र बाबुरामपार्टीबीच एकता हुने
आइतबार, मंसिर १०, २०८०
मङ्सिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएससीसीसी) पक्ष राष्ट्रहरूको २८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड जाँदैछन् ।
महोत्तरीमा रास्वपाको संयुक्त बैठक
आइतबार, मंसिर १०, २०८०
बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ।
कञ्चनपुरमा राप्रपाले गरेको बन्द नाममात्र : बजार खुला
शनिबार, मंसिर ९, २०८०
बन्द आह्वान गरे पनि बजार तथा सडकमा आन्दोलनकर्ता देखिएका छैनन् ।
रुसी सेनामा नेपाली कम्युनिस्ट नेता-सामाजिक सञ्जालको पुष्टि सहित
शुक्रबार, मंसिर ८, २०८०
सोही बुझाइका साथ आफूले अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरेको उनले स्पष्टीकरण दिएका छन् । नेकपा स्रोतका अनुसार केही समयअघि मात्रै उनी रुसी सेनामा भर्ना भएका हुन् ।
राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको एमाले अध्यक्ष ओलीको टिप्पणी
शुक्रबार, मंसिर ८, २०८०
अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरुले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताए ।
सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का
शुक्रबार, मंसिर ८, २०८०
एनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए ।
आफ्नो असफल, दुर्गा प्रसाईको राम्रो भन्ने सन्देश दिन खोजेको आरोप एमाले नेता महेश बस्नेतको
शुक्रबार, मंसिर ८, २०८०
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका अध्यक्ष महेश बस्नेतले दुर्गा प्रसाईँको कार्यक्रम सफल भएको र आफूहरुको कार्यक्रम असफल भएको भन्ने सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

