Public Pana
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने चलन छ ।
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने तयारी गरिहदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।
उदयपुरमा पनि बजार अनुगमन तिब्र
उदयपुरमा पनि बजार अनुगमन तिब्र टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब -  भिडियो 
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब - भिडियो  मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पुरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको बताए ।  
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो अटो  शोमा दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको र ६ दिनसम्म अटो शो चल्ने छ । 
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि करिब १२ किमी सडक छोटो हुने बताईएको छ । 
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन प्रधानमन्त्री प्रचण्डले छलफलमा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् ।
लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्ने अर्थमन्त्री महतको भनाइ
लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्ने अर्थमन्त्री महतको भनाइ निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने उनले उल्लेख गरे ।
शेयर बजार लगातार दुई दिन उकालो आज ४४ अङ्कले बढ्यो
शेयर बजार लगातार दुई दिन उकालो आज ४४ अङ्कले बढ्यो सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको कुलमानलाई फोनमा आदेश
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको कुलमानलाई फोनमा आदेश महासङ्घले अहिलेको आर्थिक सङ्कटको समयमा उद्योग व्यवसायहरु ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको हुँदा उद्योग व्यवसायलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव दिएको छ ।
Weather Update