Public Pana
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज आइतबार दुवै अध्यादेश जारी गर्नुभएको हो ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ।
पानी, दूध र खानेतेलमाथी कैफियत गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने महानगरको रणनीति
पानी, दूध र खानेतेलमाथी कैफियत गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने महानगरको रणनीति महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो आज शनिबार ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनाएका छन् । 
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । 
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो दक्षिण कोरियाको विनियमदर खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रुपैयाँ पाउनेछ ।
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात 
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात  झण्डै ५ लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारलाई थप सुरक्षित, सरल र सहज बनाउने उद्देश्यले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्सन जारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो  । 
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक लगानीको लागि बोर्ड लागिपरेको जानकारी दिदै लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आश्वासन दिए । 
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान
हिमालय एयरलाइन्सको चीनमा गन्तव्य बिस्तार, चिङताओमा आइतबारदेखि उडान कम्पनीले ती जहाजमार्फत दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेश लगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको छ ।
Weather Update