जलवायु परिवर्तनले किसान परिवारलाई मर्कामा : ४४ प्रतिशत किसानको उत्पादन घट्यो
शुक्रबार, भदौ २२, २०८०

शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ?
शुक्रबार, भदौ २२, २०८०
नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी
बिहीबार, भदौ २१, २०८०
अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।

शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार
बिहीबार, भदौ २१, २०८०
लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । शेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो ।

नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु
बिहीबार, भदौ २१, २०८०
भारतको पेमेन्ट्स काउन्सिल अफ इन्डिया, एनपीसीआई र फिनटेक कन्भर्जेन्स काउन्सिलले भारतको मुम्बईमा गरेको ग्लोबल फिनटेक फेस्टमा सेवा सुरुवात गरिएको हो ।

कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी : श्रममन्त्री भण्डारी
बिहीबार, भदौ २१, २०८०
वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।

कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
बिहीबार, भदौ २१, २०८०
आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना
बिहीबार, भदौ २१, २०८०
२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।

बजारमा अनुगमन तिब्र
बुधबार, भदौ २०, २०८०
ग्राहकहरु चनाखो भएर होसियारका साथ सोधखोज गरिमात्र खरिद गर्नुपर्ने हुन्छ ।

प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई लेखा समितिको निर्देशन
मंगलबार, भदौ १९, २०८०
सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।

टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण
मंगलबार, भदौ १९, २०८०
इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधनहरू) अपवादको सट्टा सामान्य हुने भविष्य तर्फ लम्कदा, टेस्लाको अद्यावधिक गरिएको मोडल ३ ले ईभीहरुलाई थप पहुँचयोग्य र औसत चालकलाई पनि आकर्षक बनाउन सक्ने उल्लेख छ।

विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
मंगलबार, भदौ १९, २०८०
उर्जा मन्त्रालयका अनुसार भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण
सोमबार, भदौ १८, २०८०
यादव प्राधिकरणका स्वतन्त्र कर्मचारी युनियनका अध्यक्षसमेत हुन् ।