Public Pana
सरकार विरुद्ध सत्ता र प्रतिपक्षी :  सहकारी अनुगमन
सरकार विरुद्ध सत्ता र प्रतिपक्षी : सहकारी अनुगमन प्रमुख राजनीतिक दलका नेताहरुले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि तीन देशबीच सहमति, पहिलो चरणमा ४० मेगावाट
नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि तीन देशबीच सहमति, पहिलो चरणमा ४० मेगावाट बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि, सो आयोजनाको प्रवद्र्धक ग्रान्धी माल्ल्किाजुर्न राव (जिएमआर)ले वित्तीय व्यवस्थापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन ।
पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताद्धारा विरोध - हेरौं भिडियोमा
पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताद्धारा विरोध - हेरौं भिडियोमा पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।
एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन  : अर्थमन्त्री
एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन : अर्थमन्त्री एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेट अनुसार सरकार चल्न दिनुपर्छ ।’
मुलुकको आर्थिक अवस्था राम्रो रहेको अर्थमन्त्री महतको दाबी - भिडियोमा पनि
मुलुकको आर्थिक अवस्था राम्रो रहेको अर्थमन्त्री महतको दाबी - भिडियोमा पनि मन्त्री महतले विदेश जानेवित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राखे ।
नेप्से २० अंकले घट्यो
नेप्से २० अंकले घट्यो आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
पाल्पामा विद्युत प्रसारणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु
पाल्पामा विद्युत प्रसारणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु जिल्ला प्रशासन कार्यालय पाल्पाले बुधबार सूचना जारी गर्दै निस्दी गाउँपालिकाका ५ को गल्धा, ६ को अर्चले र ७ को ज्यामिरेमा रामपुर नगरपालिकाका १, २, ३ र ४ नम्बर वडाको दर्छा र गाँडाकोटमा पर्ने जग्गा अधिग्रहणमा पर्नेछ ।
 विदेशी मुद्राको विनिमय दर (सूचीसहित)
 विदेशी मुद्राको विनिमय दर (सूचीसहित) आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ।
अर्थमन्त्रीबाट सबोधनको आशामा रहेको निर्माण व्यवसायीको भनाइ
अर्थमन्त्रीबाट सबोधनको आशामा रहेको निर्माण व्यवसायीको भनाइ अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुलाई रकम भुक्तानी गर्ने नभइ देशभरका निर्माण कार्यको बजेट निकासा र बजेट सुनिचिश्तता गर्नुपर्ने बताए ।
आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको छ ।
शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार
शेयर बजार सामान्य घट्यो, २ अर्ब ९ करोड रुपैयाँको कारोबार सोमबार ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच भेट
प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच भेट छलफलका क्रममा आर्थिक क्षेत्रलाई चलाउमान बनाउनका लागि सर्वसारणको मनोबल बनाउने गरि कार्यक्रम ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको ढकालले बताए । 
Weather Update