Public Pana
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ।  कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने
नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमालेका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक रुपमा राजीनामा बुझाउदै छन् ।
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् । 
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म रबि लामिछानेले पनि राजीनामा नदिने रास्वपाका एक नेताका अनुसार  प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने योजना रास्वपाको छ ।
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ?
कांग्रेस-एमालेबीच के के विषयमा भयो सहमति ? सहमतिमा एमाले अध्यक्ष ओलीले शुरुको दुई बर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा
इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा खेलको ९१औ मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए ।
आजदेखी इन्धनको मुल्य बृद्धि
आजदेखी इन्धनको मुल्य बृद्धि
मनसुन सक्रिय, केही प्रदेशमा भारी बर्षाको सम्भानवा, ३४ जिल्लामा रेड अलर्ट जारी
मनसुन सक्रिय, केही प्रदेशमा भारी बर्षाको सम्भानवा, ३४ जिल्लामा रेड अलर्ट जारी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
Weather Update