महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
शुक्रबार, असार १४, २०८१
विशेष महाधिवेशन किन गर्न खाेज्दै छन प्रचण्ड
शुक्रबार, असार १४, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले छिट्टै स्थायी कमिटी र त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउन लागेको जानकारी दिएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प
शुक्रबार, असार १४, २०८१
सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
शुक्रबार, असार १४, २०८१
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
अशोक राईको राजनीतिक प्रतिवेदन : उपेन्द्र यादवमाथि आराेपै आराेप
बिहीबार, असार १३, २०८१
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले संगठनात्मक क्षेत्रमा सामूहिक नेतृत्व प्रणालीलाई प्रणालीको रूपमा नभइ स्वेच्छिक रूपमा प्रयोग गर्ने अवस्थाका कारण पार्टी विभाजन भएको बताएका छन् ।
रवि लामिछाने विरुद्ध मुद्दा हाल्ने अधिकार अरुलाई नभएकाे महान्यायाधीवक्ता पाेखरेलकाे दावी
बिहीबार, असार १३, २०८१
सहकारी ठगी प्रकरणमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिखित जवाफ पेस गर्दै खारेज हुनुपर्ने माग गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा निवेदकको उक्त विषयमा सार्थक सम्बन्ध र सरोकार नै नरहेको जिकिर गरिएको छ।
राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने
बिहीबार, असार १३, २०८१
सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
बिहीबार, असार १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
अख्तियारको नजरमा मुख्यसचिव बैकुण्ठ अर्याल, नियम लत्याउँदै घुस खाने माहिर उच्च प्रशासक !
आइतबार, असार ९, २०८१
नेपाल सरकारको २६ औ मुख्यसचिव रहेका अर्याल पदमै रहँदा भ्रष्टाचार मुद्दा लागेर निलम्वन हुने पहिलो व्यक्ति बने ।
अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता
आइतबार, असार ९, २०८१
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार
आइतबार, असार ९, २०८१
उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।
अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने : ट्रम्प
आइतबार, असार ९, २०८१
यसमा ट्रम्पले भने- 'म यो गर्न चाहन्छु र म यो गर्नेछु । मलाई लाग्छ कि अमेरिकी कलेजहरूबाट स्नातक गर्ने विद्यार्थीहरूलाई तुरुन्तै ग्रीन कार्ड दिइनुपर्छ ।
गर्मीमा कस्ता खानेकुरा खानुपर्छ, कति पानी पिउने?
आइतबार, असार ९, २०८१
अत्याधिक गर्मीका कारण आज भोलि विश्वका विभिन्न भागमा विभिन्न प्रकारका समस्याहरु देखा परिरहेका छन्। गर्मीका कारण मानिसहरुको मृत्यु भएको समाचारहरु पनि यदाकदा सुनिदै आएका छन्।

