Public Pana
रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना
रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना जारी टी-२० विश्वकप अन्तर्गतको खेलका क्रममा आइसीसीले सकिबले आइसीसीको नियम विपरित व्यवहार गरेको भन्दै म्याच फिसको १५ प्रतिशत जरिवाना गरेको हो ।
टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै
टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिदै
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिदै आजको दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
सप्तकोसी बैंकका पूर्वसीइओ सुवेदी भ्रष्टाचारी ठहर,  ३ वर्ष ३ महिना कैद
सप्तकोसी बैंकका पूर्वसीइओ सुवेदी भ्रष्टाचारी ठहर, ३ वर्ष ३ महिना कैद सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ ।
वजेट कार्यान्वयनमा असफःलतातिर सरकार , २ खर्ब ३६ अर्बले  घाटामा
वजेट कार्यान्वयनमा असफःलतातिर सरकार , २ खर्ब ३६ अर्बले घाटामा चालु आर्थिक वर्ष पनि सरकार बजेट कार्यान्वयनमा असफल हुने करिब पक्का भएको छ । अघिल्लो वर्ष ४ खर्बभन्दा बढी घाटाको बजेट कार्यान्वयन गरेको सरकारले यस वर्ष पनि सोही स्थिति दोहोर्याउने देखिएको हो । 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । 
पूर्वी भूभागमा मनसुन सक्रिय, आज यी प्रदेशमा हुनेछ वर्षा
पूर्वी भूभागमा मनसुन सक्रिय, आज यी प्रदेशमा हुनेछ वर्षा काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।
काठमाडौंका पेट्रोल पम्प बन्द
काठमाडौंका पेट्रोल पम्प बन्द थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा
आईसीसी ट्वान्टी–२० विश्वकप : नेपाललाई पराजित गर्दै बंगलादेश सुपर–८ मा सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो।
नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य प्रस्तुत
नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य प्रस्तुत टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो । 
नेपाली बलर हावी हुँदा  बंगलादेश धरासयी
नेपाली बलर हावी हुँदा बंगलादेश धरासयी आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध नेपाली बलर हावी हुँदा बंगलादेश संकटमा परेको छ। 
राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागिगृहले पठायो १८ जिल्लामा उपसचिव
राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागिगृहले पठायो १८ जिल्लामा उपसचिव राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ ।  
Weather Update