गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने
शनिबार, जेठ २६, २०८१

बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार
शनिबार, जेठ २६, २०८१
श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

टी-२० विश्वकपमा क्यानडाको पहिलो जित
शनिबार, जेठ २६, २०८१
पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको शानदार जित
शनिबार, जेठ २६, २०८१
शनिबार बिहानसम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो । अस्गानिस्तानले दिएको १६० रनको लक्ष्य पछाएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भएको थियो ।
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा
शनिबार, जेठ २६, २०८१
हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा आक्रमण
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । आक्रमणकारी पक्राउ परेका छन् ।

टी-२० विश्वकपमा आज चार खेल हुदै
शनिबार, जेठ २६, २०८१
आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ ।
सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध
शुक्रबार, जेठ २५, २०८१
काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।

बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै
शुक्रबार, जेठ २५, २०८१
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्री तयारी , एमालेले जनायाे आपत्ति
शुक्रबार, जेठ २५, २०८१
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ ।
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?
शुक्रबार, जेठ २५, २०८१
काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता
शुक्रबार, जेठ २५, २०८१
काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
शुक्रबार, जेठ २५, २०८१
फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।