Public Pana
विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ- प्रधानमन्त्री
विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ- प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताए ।
बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप
बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना
नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।
शिर्ष नेताकाे वैठकमा प्याकेजमै सहमती हुनुपर्ने माधव नेपालकाे अडान
शिर्ष नेताकाे वैठकमा प्याकेजमै सहमती हुनुपर्ने माधव नेपालकाे अडान कीकृत समाजवादीले केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउन प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ ।
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको  मिलेमताे  ५ वर्षमा १ अर्ब घोटाला
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको मिलेमताे ५ वर्षमा १ अर्ब घोटाला ललितपुरको गोदावरी नगरपालिका खानी तथा नदीजन्य उत्खनन् बढी हुने क्षेत्र हो।
आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै
आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्दै वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ। 
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ? नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस्
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडाै महानगरपालिका मेयर बालेन शाहिवचमा गिरीबन्धु टी स्टेट प्रकरणमा सवाल जवाफ शुरु भएकाे छ।
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो।
विश्वकप क्रिकेटमा जितका ताज पहिरिने प्रयासमा  नेपाल हुने कप्तान राेहित पाैडेलकाे दावी
विश्वकप क्रिकेटमा जितका ताज पहिरिने प्रयासमा नेपाल हुने कप्तान राेहित पाैडेलकाे दावी नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजय हासिल गर्ने गरी उच्च मनोबलका साथ सहभागी हुने बताएका छन्। 
२ प्रदेशमा वर्षा हुँदै, दिउँसो ५ प्रदेशका केही ठाउँमा हवाहुरीसहित पानी पर्ने अनुमान
२ प्रदेशमा वर्षा हुँदै, दिउँसो ५ प्रदेशका केही ठाउँमा हवाहुरीसहित पानी पर्ने अनुमान नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
Weather Update