सुपर ओभरमा अमेरिका विजयी, पाकिस्तान पहिलो खेलमै स्तब्ध
शुक्रबार, जेठ २५, २०८१
बागमती प्रदेश सरकारले ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै
शुक्रबार, जेठ २५, २०८१
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
मन्त्री फिर्ता बोलाउने प्रधानमन्त्री तयारी , एमालेले जनायाे आपत्ति
शुक्रबार, जेठ २५, २०८१
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ ।
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?
शुक्रबार, जेठ २५, २०८१
काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता
शुक्रबार, जेठ २५, २०८१
काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
विश्वकप छनोट : नेपाल युएईसँग ४-० ले पराजित
शुक्रबार, जेठ २५, २०८१
फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।
टी-२० विश्वकपमा भारतको विजयी सुरुआत
बिहीबार, जेठ २४, २०८१
भारतले आईसीसी टी-२० विश्वकप २०२४ आयरल्यान्डलाई ८ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । उपाधि दाबेदार भारतले समूह ए मा महत्वपूर्ण २ अंक जोडेको हो ।
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना
बिहीबार, जेठ २४, २०८१
नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
बंगलादेशी सासद हत्या : नेपालले अभियुक्त सुटुक्क भारतलाई वुझाएपछि रित्तै फर्कियो बंगलादेशी टोली
बिहीबार, जेठ २४, २०८१
बंगलादेशका सांसद अनवरुल अजिम अनारको अत्याका अभियुक्त भारतीय प्रहरीले लगेको छ।
फिफा विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै
बिहीबार, जेठ २४, २०८१
फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्।
ग्यासट्राइटिस हुने कारण र जोखिम
बुधबार, जेठ २३, २०८१
ग्यासट्राइटिस अल्पकालीन र दीर्घ(क्रोनिक) दुवै हुन सक्छ। एक सर्वेक्षण अनुसार विकान्सोमुख देशका कुल ५०.८ प्रतिशत र विकसित देशका ३४.७ प्रतिशतमा ग्यासट्राइटिसको समस्या हुन्छ।
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, जेठ २३, २०८१
नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
भारतमा मोदीजादु चलेन , प्रधानमन्त्री बन्न पनि राेक्ने विपक्षी प्रयास
बुधबार, जेठ २३, २०८१
भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?
