यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
मंगलबार, जेठ २२, २०८१
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, जेठ २२, २०८१
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस्
सोमबार, जेठ २१, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडाै महानगरपालिका मेयर बालेन शाहिवचमा गिरीबन्धु टी स्टेट प्रकरणमा सवाल जवाफ शुरु भएकाे छ।
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
सोमबार, जेठ २१, २०८१
आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
विश्वकप क्रिकेटमा जितका ताज पहिरिने प्रयासमा नेपाल हुने कप्तान राेहित पाैडेलकाे दावी
सोमबार, जेठ २१, २०८१
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजय हासिल गर्ने गरी उच्च मनोबलका साथ सहभागी हुने बताएका छन्।
२ प्रदेशमा वर्षा हुँदै, दिउँसो ५ प्रदेशका केही ठाउँमा हवाहुरीसहित पानी पर्ने अनुमान
सोमबार, जेठ २१, २०८१
नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
जापानमा शक्तिशाली भूकम्प
सोमबार, जेठ २१, २०८१
जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई खुल्यो बाटो
सोमबार, जेठ २१, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणलाई माघ २०७२ देखि वैशाख २०७५ सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ ।
बालेन शाहकाे एउटा रिट जसले देशभरका १ लाख २३ हजार ६२४ जनप्नतिनिधिलाई कारवाहीवाट जाेगायाे
सोमबार, जेठ २१, २०८१
सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दायर गरेकाे एक रिटमा ब्याख्या गर्दै देशभरका स्थानीय तहका उम्मेदवारको राजनीतिक बाटाे सुरक्षित गराएकाे छ ।
बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल
आइतबार, जेठ २०, २०८१
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् ।
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने
आइतबार, जेठ २०, २०८१
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो ।
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
आइतबार, जेठ २०, २०८१
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक उल्लंघनकर्तालाई ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरिय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यार्सा टिप्न गएका मुगुका ३ जनाको मृत्यु
आइतबार, जेठ २०, २०८१
उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर , लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ
