राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जादै
बिहीबार, जेठ १७, २०८१
राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र
बिहीबार, जेठ १७, २०८१
समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।
जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति
बिहीबार, जेठ १७, २०८१
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने दुई पुर्व सिडियोविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, जेठ १७, २०८१
प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन
बिहीबार, जेठ १७, २०८१
एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन् ।
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन !
बिहीबार, जेठ १७, २०८१
चौतर्फी दवाव र केही राजनीतिकर्मीले समेत जोडदार आवाज उठाएपछि सरकाले सन्दीलाई टी(२० विश्वकप खेल्नुपर्ने भन्दै भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सरकारको आग्रहलाई समेत लत्याउदै अमेरिकी दुतावासले सन्दीलाई कुनैपनि हालतमा भिषा नदिने स्पष्ट सन्देश दिएको छ ।
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी
बिहीबार, जेठ १७, २०८१
बिपक्षी दलहरुको बैठकमा सहभागीको बिषयलाई लिएर एमाले अध्यक्ष ओली माधवकुमार नेपालसँग रुष्ट भएका हुन ।
सुर्खेत जीप दुर्घटना ४ जनाको मृत्यु पुग्यो
बिहीबार, जेठ १७, २०८१
बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम
बिहीबार, जेठ १७, २०८१
दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो ।
नगर प्रमुखको आक्रोस : सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक
बिहीबार, जेठ १७, २०८१
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए ।
नेपालले दोस्रो वार्म-अप खेलमा आज अमेरिकासँग भिड्दै
बिहीबार, जेठ १७, २०८१
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुने छ ।
यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ ।
दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर- युनिसेफ
बुधबार, जेठ १६, २०८१
युनिसेफले बालबालिकालाई गर्मीको असरबाट जोगाउन प्रशस्त पानी पिउनुपर्ने बताएको छ ।
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
बुधबार, जेठ १६, २०८१
वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।

