कस्तो छ आजको मौसम पूर्वानुमान ?
आइतबार, जेठ २०, २०८१
विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
आइतबार, जेठ २०, २०८१
डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने
छ ।
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज
शनिबार, जेठ १९, २०८१
आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदैछ ।
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध
शनिबार, जेठ १९, २०८१
मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
शनिबार, जेठ १९, २०८१
अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।
गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, जेठ १८, २०८१
रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोलेको भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
शुक्रबार, जेठ १८, २०८१
तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्रिविको सम्पत्ति खोजबिन गर्न सरकारले बनायो समिति
शुक्रबार, जेठ १८, २०८१
समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।
ककनी क्षेत्रको फोहरमैला व्यवस्थापनमा सरकारले सक्दो सहयोग गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता
शुक्रबार, जेठ १८, २०८१
शुक्रवार सिहदरवारस्थित मन्त्रालयमा ककनी फोहोरमैला ब्यवस्थापन सरोकार समितीका पदाधिकारीसँग भएको छलफलमा मन्त्री बुढाले पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको ककनीको फोहर मैला व्यवस्थापनमा शहरी विकास मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका हुन ।
केपी र माधवको दुरी मेटाउने प्रचण्डको प्रयास, सिहदरवारमा शिर्ष तीन नेताबीच छलफल
शुक्रबार, जेठ १८, २०८१
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको प्रतिक्रिया दिएका थिए ।
राष्ट्र्पतिमा जितेमा ट्रम्पले एलन मस्कलाई ह्वाइटहाउसको सल्लाहकार बनाउने !
शुक्रबार, जेठ १८, २०८१
यस्तो अवस्थामा सबै उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । त्यस्ता व्यक्तिहरूलाई समर्थन गर्नेहरूले पनि खुलेर आफ्नो विचार व्यक्त गरिरहेका छन् ।
नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्ध
शुक्रबार, जेठ १८, २०८१
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल बर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।
अमेरिकाका भावी राष्ट्रपतिका उम्मेदवार बनेका ट्रम्पलाई धक्का, फौजदारी कसुरमा दोषी ठहर
शुक्रबार, जेठ १८, २०८१
ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् ।

