मध्य तथा शुदुरपश्चिममा अत्याधिक गर्मी,जनजीवन प्रभावित
बुधबार, जेठ १६, २०८१
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
बुधबार, जेठ १६, २०८१
साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो । यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन् । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।
रेमल चक्रवातको आंशिक प्रभाव पुर्वी भेगमा मौषम बदली र बर्षा
बुधबार, जेठ १६, २०८१
हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?
बुधबार, जेठ १६, २०८१
मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् ।
शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बढ्यो
मंगलबार, जेठ १५, २०८१
कर्णालीको बिकट जिल्ला डोल्पाबाट निर्वाचित सांसद रहेका शहरी विकास मन्त्री धनबहादुर बुढाको पहलमा अर्थमन्त्रालयले चालू आर्थिक बर्षको बजेट भन्दा झण्डै २८ अर्ब बढी रकम शहरी विकास मन्त्रालयका लागि थप गरेको हो ।
सहकारी ठगी छानबिन गर्ने संसदीय समितिमा को-को छन् ?
मंगलबार, जेठ १५, २०८१
आजै बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समितिको घोषणा गर्ने छ । समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।
आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
मंगलबार, जेठ १५, २०८१
मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् ।
गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो : प्रधानमन्त्री
मंगलबार, जेठ १५, २०८१
सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोंच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्रीको भनाइ छ।
रुघा धेरै लाग्छ , यी घरेलु उपाय अपनाउने कि ?
मंगलबार, जेठ १५, २०८१
संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस्। रुघाको लागि झण्डै २०० प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन्।
'रेमल' चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा हुनेछ वर्षा
मंगलबार, जेठ १५, २०८१
नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रविमाथि छानविन गर्ने कार्यादेश अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
मंगलबार, जेठ १५, २०८१
सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
पहिलाे अभ्यास खेलमा क्यानडासँग पराजित भयाे नेपाल
मंगलबार, जेठ १५, २०८१
टी–२० विश्वकपको तयारीमा रहेको नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले हारेको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
मंगलबार, जेठ १५, २०८१
अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

