भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
बिहीबार, वैशाख १३, २०८१
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बिहीबार, वैशाख १३, २०८१
मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बिहीबार, वैशाख १३, २०८१
विश्वासको मतदानमा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १२ मत परेको थियो । त्यस्तै एक मत तटस्थ रहेको थियो ।
१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री
बिहीबार, वैशाख १३, २०८१
राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् ।
वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
बिहीबार, वैशाख १३, २०८१
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव : पपुलिस्ट नभई यथार्थपरक बजेट ल्याउनूस्
बिहीबार, वैशाख १३, २०८१
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।
नक्कली शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित ११ जनालाई सर्वाेच्चले रिहा गर्ने आदेश गर्ला ?
बिहीबार, वैशाख १३, २०८१
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा हेर्दा हेर्दै रहेकाे थियाे । उक्त मुद्दा विहिबारलाई पेशी ताेकिएकाे छ ।
हमासले सार्वजनिक गर्यो बन्धकहरुको नयाँ भिडियो
बिहीबार, वैशाख १३, २०८१
प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
उपनिर्वाचनमा आजबाट प्रचारप्रसार गर्न नपाइने, यी कार्य गरे हुन्छ कारबाही
बिहीबार, वैशाख १३, २०८१
निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् ।
आइपीएल : गुजरातमाथि दिल्लीको ४ रनकाे राेमाञ्चक जित
बिहीबार, वैशाख १३, २०८१
जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्र बनायो ।
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
बिहीबार, वैशाख १३, २०८१
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने
बिहीबार, वैशाख १३, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ

