नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन
आइतबार, वैशाख १६, २०८१
प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन
आइतबार, वैशाख १६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना भोलिमात्रै
शनिबार, वैशाख १५, २०८१
बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा करिब ५० प्रतिशतले मतदान गरेका छन्।
सुनकोसी मरिण डाइभर्सन वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने
शनिबार, वैशाख १५, २०८१
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
वेस्टइन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक प्रतिस्पर्धा, कप्तान पौडेलको शतकीय इनिङ्समा नेपाल चार विकेटले विजयी
शनिबार, वैशाख १५, २०८१
नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’बीचको पाँच टी–२० खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ।
इलाममा आज रातिदेखि नै मतगणना शुरु गरिने
शनिबार, वैशाख १५, २०८१
इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
वेस्टइन्डिज ‘ए’विरुद्ध कप्तान पौडेलको शतक
शनिबार, वैशाख १५, २०८१
नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्टइन्डिज ‘ए’ विरुद्धको श्रृंखलाअन्तर्गत नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
शुक्रबार, वैशाख १४, २०८१
रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
काठमाडौँमा फेरी बढ्यो वायु प्रदूषण, दिल्ली र पाकिस्तानको भन्दा धेरै
शुक्रबार, वैशाख १४, २०८१
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
शुक्रबार, वैशाख १४, २०८१
जंगी अड्डाले विहिबार सूचना प्रकाशित गर्दै प्राविधिक-हवाई-विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।
सुनचाँदीको मुल्य फेरी बढ्यो !
शुक्रबार, वैशाख १४, २०८१
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ
आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
शुक्रबार, वैशाख १४, २०८१
कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
राैतहट बमकाण्ड : कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद हुने फैसला
शुक्रबार, वैशाख १४, २०८१
जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ ।

